SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

चैते धान भित्र्याउन किसानलाई भ्याइनभ्याइ

गुणबहादुर रोकासुलीकोट, असार १० गते । गोरखा जिल्लाका किसान यतिबेला चैते धान भित्र्याउने चटारोमा छन्।