SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

बाम्का बजारमा खानेपानीको हाहाकार

शेरबहादुर सार्कीबाजुरा, असार १० गते । बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा खानेपानीको अभाव चुलिएको छ।