SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

तराईमा तापक्रम बढ्दै, सतर्कता आग्रह

काठमाडौँ, असार १० गते । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ ।