SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, असार १० गते । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ ।