मोदी गाउँपालिकाको बजेट ७५ करोड १९ लाख
साजन परियारपर्वत, असार १० गते । पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७५ करोड १९ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
