सन् २०२८ को अल्टिमेटम राखेर शक्तिशाली क्वान्टम कम्प्युटर निर्माणलाई अघि बढाउन ट्रम्पले दिए आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार वैज्ञानिक अनुसन्धानका लागि शक्तिशाली क्वान्टम कम्प्युटर निर्माणलाई अघि बढाउने तथा त्यससँग सम्बन्धित साइबर खतराबाट सरकारी प्रणालीलाई सुरक्षित बनाउने उद्देश्यका दुई कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
