SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

कृषि र पूर्वाधारलाई प्राथमिकता

बुटवल समाचारदाताबुटवल, असार १० गते । रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आवको भन्दा करिब पाँच करोड रुपियाँ बढी बजेट सार्वजनिक गरेको छ ।