SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ १०:४० AM · 1 मिनेट पढाइ

गाभिए दस विद्यालय

गुणबहादुर रोका सुलीकोट, असार १० गते । गोरखाको सहिद लखन गाउँपालिकाले न्यून विद्यार्थी सङ्ख्या भएका १० वटा विद्यालयलाई समायोजन गरेको छ ।