SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

कृषि, उद्योग र पर्यटन प्राथमिकतामा

नवलपरासी समाचारदाताकावासोती, असार १० गते । पूर्वी नवलपरासीको आठ पालिकामध्ये तीन पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट पारित गरेका छन् ।