SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

रमेश विश्वकर्मागुल्मी, असार १० गते। गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।