SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

अमेरिकाबाट दुई अमूल्य मूर्ति फिर्ता

काठमाडौँ, असार १० गते । नेपालबाट चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ ।