SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

लिफ्ट सिँचाइ आयोजनाले ल्यायो खुसियाली

मुगु समाचारदातामुगु, असार १० गते । कर्णाली नदीको पानी लिफ्ट प्रविधिमार्फत गाउँसम्म पु¥याएर सिँचाइ सुविधा विस्तार गर्न लागिएपछि स्थानीयमा खुसियाली छाएको छ ।