SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

स्थानीय तहको बजेट आज आउँदै

राममणि दाहालमकवानपुर, असार १० गते । मकवानपुरका स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गर्ने भएका छन् ।