SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

शान्ति मिश्र हुलाक टिकटमा

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १० गते । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका संस्थापक शान्ति मिश्रको सम्मानमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा प्रदान गरिएको छ ।