SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

स्वास्थ्य परीक्षणको नतिजा जिल्लामा

रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), असार १० गते । गुल्मी अस्पताल तम्घासले प्रयोगशाला सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउने तयारी गरेको छ ।