SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

स्याङ्जामा सुरक्षित पर्यटक सचेतना अभियान

अर्जुन काफ्ले स्याङ्जा, असार १० गते । स्याङ्जा प्रवेशको प्रमुख नाका रामनदीधामबाट भारत लगायत विभिन्न देशबाट आउने पर्यटकलाई लक्षित गरी स्वागत तथा सचेतनामूलक अभियान थालिएको छ ।