SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

गोरखाको बाह्रकिलोमा अवैध संरचना हटाउन सातदिने चेतावनी

गुणबहादुर रोकासुलीकोट, असार १० गते । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो वन क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन सम्बन्धित पक्षलाई सात दिनको अल्टिमेटम दिइएको छ।