SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

नसर्ने रोगको जोखिम बढ्दै

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), असार १० गते । दार्चुलामा नसर्ने रोगका बिरामी हरेक वर्ष बढ्दै गएको छ ।