राष्ट्रियता झल्काउने झन्डा कला महोत्सव
काठमाडौँ, असार १० गते । नेपाली कलाकारको सिर्जनशील समूह ‘आर्ट बुम’ को आयोजनामा ‘झन्डा’ कला महोत्सव २०८३ अन्तर्गत विशेष कला प्रदर्शनी सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
