SHARE
टेक्नोलोजी खबर · बुधबार १० असार २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

जेठ मसान्तसम्म साढे २१ करोड रुपैयाँभन्दा बढीको स्मार्टवाच आयात, सबैभन्दा धेरै चीनबाट

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को एघारौं महिना २०८३ जेठ मसान्तसम्म साढे २१ करोड रुपैयाँभन्दा बढीको स्मार्टवाच आयात भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर