SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

ढोरपाटन नगरपालिकाको बजेट ६२ करोड ७० लाख

रामकृष्ण बोहराबागलुङ, असार १० गते । ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड ७० लाख ६६ हजारको बजेट ल्याएको छ ।