SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

स्थानीय तहमा सुशासन

सुशासन लोकतान्त्रिक शासनव्यवस्थाको आधारभूत तत्व हो । यसले राज्यका निकायलाई पारदर्शी, उत्तरदायी, सहभागितामूलक, प्रभावकारी, समावेशी तथा विधिको शासनमा आधारित बनाउने उद्देश्य राख्छ ।