SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

बसाइँसराइ प्रभावित क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम

कविराज घिमिरेहिले, असार १० गते । बसाइँसराइका कारण बाँझो बन्दै गएको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा व्यावसायिक आँप खेती विस्तार गर्न आँप ब्लक विकास कार्यक्रम सुरु गरिएको छ।