SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय समितिमा शाह सचिवालयका तीन उम्मेदवार

चितवन, असार १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ ।