SHARE
टेक्नोलोजी खबर · बुधबार १० असार २०८३ १२:५० AM · 1 मिनेट पढाइ

सामसङ डिस्प्लेले फोल्डेबल आईफोनको लागि ओएलईडी प्यानलको उत्पादन सुरु गर्यो

आईफोन अल्ट्राको रूपमा लन्च हुने हल्ला रहेको एप्पलको पहिलो फोल्डेबल आईफोन सेप्टेम्बरमा डेब्यू हुने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर