SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

आलुमा आत्मनिर्भर बन्दै

काठमाडौँ, असार १० गते । मुलुकमा वार्षिक ६८ अर्ब रुपियाँ बराबरको झन्डै ३७ लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।