SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

मलेसिया बन्यो फेरि पहिलो श्रम गन्तव्य

गोरखापत्र समाचारदाता काठमाडौँ, असार १० गते । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रूपमा मलेसिया पुनः दरिन थालेको छ ।