SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

मेसीको अर्जेन्टिनाले बढाइदियो नेपालको निर्यात

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १० गते । लियोनेल मेस्सी, फुटबलप्रेमी धेरैका लागि परिचित नाम । विलक्षण खेल प्रतिभाका कारण विश्वभर मेस्सीका करोडौँ समर्थक छन् ।