SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

मेरिङदेनको बजेट ४७ करोड ४२ लाख

साहारा लिम्बू फुङलिङ, असार १० गते । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४२ लाख २४ हजार ८८३ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।