सौम्य शक्ति प्रवर्धनमा सरकारको ध्यान
काठमाडौँ, असार १० गते । सरकारले नेपालको सौम्य शक्ति र ‘डायस्पोरा’ क्षेत्रको बृहत् सदुपयोगमार्फत छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
