SHARE
गोरखापत्र · बुधबार १० असार २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

संस्थागत परिवर्तन र सुशासनको पक्षमा

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १० गते । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको आगामी कार्यदिशाका सन्दर्भमा गहन विमर्श भइरहेको छ ।