स्मार्ट पेन्डेन्टले सनबर्न बारे बताउने
स्मार्टफोन र स्मार्टवाचहरू उत्कृष्ट भए तापनि तिनीहरूले प्रयोगकर्तालाई सामान्यतया सनबर्न (घामले पोल्ने) को बरेमा बताउँदैनन। तर अब सनबर्न (घामले पोल्ने) को बरेमा बताउन सक्ने स्मार्ट पेन्डेन्ट प्रस्तुत गरिएको छ।
