SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ १०:४७ PM · 1 मिनेट पढाइ

अवरुद्ध पृथ्वीराजमार्ग साढे तीन घण्टापछि सुचारु

अमरराज नहर्कीतनहुँ, असार ९ गते । सवारी दुर्घटनाले गर्दा अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड साढे तीन घण्टापछि पूर्ण रूपमा सुचारु भएको छ ।