SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकको हकप्रद शेयर निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल नियुक्त

काठमाडौँ : एनआईसी एशिया बैंकले २:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।