जोसँग विवाह हुँदै थियो, उसैको हत्या : भावी दुलहीले प्रेमीसँग मिलेर रचेको खतरनाक षड्यन्त्र
भारत : सोनम रघुवंशी तपाईंलाई याद नै होला । हो... त्यही सोनम जसलाई आफ्नो पतिलाई धक्का दिएर मारेमने आरोप लागेको थियो । त्यस्तै किसिमको एउटा घटना अब पुणेबाट बाहिर आएको छ । यहाँ पात्रहरू फरक छन् । सोनमले विवाहपछि घटना गराएकी थिइन् भने यहाँ विवाह अघि नै यस्तो घटना भएको हो ।लोहागढ किल्लामा केतन विशाल अग्रवाल (२६) को मृत्यु प्रेम षड्यन्त्रमा आधारित हत्या भएको खुलासा भएको छ ।
