SHARE
अर्थ-डबली · बिहीबार २९ साउन २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण भोलि प्रधानमन्त्रीसँग पावर संवाद हुने

काठमाडौं/ साउन ३० गते शुक्रबार अर्थात भोलि चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने भएको छ।