SHARE
अर्थ-डबली · बिहीबार २९ साउन २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

सबै भूमिहिनलाई छिट्टै लालपुर्जा दिने मन्त्री अधिकारीको प्रतिबद्धता

काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोगका ७७ वटै जिल्ला शाखाहरूले भूमिहिन, दलित र अव्यवस्थित बसोवासीको समस्या समाधान