SHARE
अर्थ-डबली · बिहीबार २९ साउन २०८२ १२:०८ PM · 1 मिनेट पढाइ

निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य नगरकोट

काठमाडौं/ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नगरकोट निजी क्षेत्रको लगानीमा बनेको नमुना पर्यटकीय गन्तव्य भएको बताएका छन् ।