SHARE
अर्थ-डबली · बिहीबार २९ साउन २०८२ ०३:२५ PM · 1 मिनेट पढाइ

एकाएक बादल फाटेपछि काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ ।