SHARE
अर्थ-डबली · बिहीबार २९ साउन २०८२ ०३:३५ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले स्तर गुमाए, उहाँमा मानसिक विचलन देखियो : मनिष झा

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।