SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

रोयल इनफिल्डद्वारा विश्व मोटरसाइकल दिवसमा भैरहवा–लुम्बिनी राइड सम्पन्न

भैरहवा : नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गतको प्रिमियम मोटरसाइकल ब्रान्ड रोयल इनफिल्ड ले विश्व मोटरसाइकल दिवसको अवसरमा भैरहवाबाट लुम्बिनीसम्म विशेष समूह राइड कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १२५ भन्दा बढी रोयल एनफिल्ड राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो।रोयल इनफिल्ड भैरहवाबाट सुरु भएको राइड लुम्बिनी पुगेर विभिन्न मनोरञ्जनात्मक तथा सचेतनामूलक गतिविधिसहित सम्पन्न भएको थियो।