अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतले वृद्धि, नयाँ कीर्तिमान कायम
अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ, जुन तथ्यांक बिहीबार सार्वजनिक गरिएको छ
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
