SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

शिक्षा मन्त्रालयको दावी : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटी भएको छैन

काठमाडौं : शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी नभएको स्पष्ट पारेको छ । सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नजितामा त्रुटी र लापरवाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन् ।उनले शिक्षकहरुलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नजिता प्रकाशन गर्न सफल भएको उल्लेख गरे ।