SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सिन्धुली सुनकोसीका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत

सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिकाका ज्येष्ठ नागरिकलाई निशुल्क कृत्रिम दाँत प्रदान गरिएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–६ खाल्टे स्थित आत्मीय सामुदायिक अस्पतालमा सुनकोसी गाउँपालिकाको आर्थिक तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोगामा निःशुल्क कृत्रिम दाँत भर्ने शिविरको आयोजना गरिएको हो ।