SHARE
टेक्नोलोजी खबर · मङगलबार ९ असार २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

नियम विपरीत ‘राइड सेयरिङ गर्ने लगायतका चालकबाट ट्राफिक प्रहरीले २४ घण्टामा उठायो २३ लाख राजस्व

बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर