SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : बन्दसत्रको नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रको नयाँ कार्यतालिका सार्वजनिक भएको छ। चितवनमा जारी महाधिवेशनको बन्दसत्र रास्वपाका दिउँसो २ बजेबाट सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।महामन्त्री बुर्लाकोटीले बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, दिउँसो २ : ३० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश गर्ने र छलफल हुने सम्भावित कार्यसूची रहेको छ।