SHARE
अन्नपूर्ण · मङगलबार ९ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

राहदानी विभागका महानिर्देशक अर्यालसहित सातजनाको बयान जारी

काठमाडौं : विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको विशेष अदालतमा बयान जारी छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित सातजनाको बयान भइरहेको छ।थुनछेक बयानका लागि उनीहरूलाई मंगलबार बिहान अदालतमा उपस्थित गराइएको  थियो।