SHARE
टेक्नोलोजी खबर · सोमबार ८ असार २०८३ ११:५० PM · 1 मिनेट पढाइ

कमोडोरले प्रस्तुत गर्यो नयाँ फ्लिप फोन कलब्याक ८०२०

प्रख्यात प्रविधि कम्पनी कमोडोरले आफ्नो नयाँ फ्लिप फोन कमोडोर कलब्याक ८०२० प्रस्तुत गरेको छ। यो डिभाइसले क्लासिक फोन र आधुनिक सुविधाहरूको संयोजन प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर