SHARE
टेक्नोलोजी खबर · सोमबार ८ असार २०८३ ०९:५० PM · 1 मिनेट पढाइ

एप्पलको स्मार्ट ग्लासेसको सम्भावित लन्च मिति सार्वजनिक

एप्पलको स्मार्ट ग्लासेसको लन्च हुन सक्ने मिति खुलासा भएको छ। एप्पलले काम गरिरहेको स्मार्ट ग्लासेसले रे–ब्यानको मेटा स्मार्ट ग्लासेस र नयाँ गुगल र सामसङ ग्लासेससँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर