SHARE
टेक्नोलोजी खबर · सोमबार ८ असार २०८३ ०७:५० PM · 1 मिनेट पढाइ

अनुसन्धानकर्ताहरूले फेला पारे आईफोनका केही सुरक्षा त्रुटि

प्याराडाइम शिफ्टका अनुसन्धानकर्ताहरूले एप्पलका केही डिभाइसहरूमा रहेका सुरक्षा त्रुटिको विवरण दिने विस्तृत रिपोर्ट प्रकाशित गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर